सेवा प्रवाह स्थगन सम्बन्धी सूचना
मिति २०८३।०४।०१ गते हुने लिखित परिक्षा, प्रयोगात्मक(Trial) परिक्षा र लाइसेन्स वितरण बाहेकका सबै अन्य सेवाहरु(लाइसेन्स नविकरण, ब्लुबुक नविकरण, नयाँ दर्ता, Retrial, Trial Pass राजश्व, लाईसेन्स प्रमाणिकरण, आदि) भोलि मिति २०८३।०४।१ गतेको लागि एक(१) दिन बन्द रहनेछ । साथै लिखित र Trial परिक्षा भोलि पुर्वनिर्धारित समयमै हुनेछ