२०८३ साल असार १२ गते शुक्रबार लिईएकाे लिखित परीक्षाकाे नतिजा
२०८३ असार १२ गते शुक्रबारको लिखित परिक्षामा पास हुने परिक्षार्थिहरु मध्य वर्ग A/K काे ट्रायल परिक्षा २०८३ असार १५ गते सोमबार हुने र वर्ग B काे ट्रायल परिक्षा २०८३ असार १६ गते मंगलबार हुने व्यहोरा सम्पुर्ण परिक्षार्थिहरुमा जानकारी गराईन्छ ।