लिखित (Written) तथा प्रयोगात्मक (Trial) परीक्षा सम्बन्धी सुचना
बिहिबार राजश्व दाखिला भएको नयाँ आवेदको लिखित परिक्षा शुक्रबार र Trial exam वर्ग A,K को सोमबार तथा वर्ग B को मंगलबार हुनेछ।
शुक्रबार राजश्व दाखिला भएको वर्ग थप तथा Re-trial आवेदको Trial exam वर्ग A,K को सोमबार तथा वर्ग B को मंगलबार हुनेछ।