national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

वर्ग F तथा G को Trial परीक्षा रद्द सम्बन्धमा

मिति २०८२/१०/२५ गतेको सूचना अनुसार  बर्ग F- (Minibus,Minitruck) र बर्ग G-(Truck,Bus,Lorry) को Trail परिक्षा अर्को सूचान नभए सम्मको लागि रद्ध गरिएको छ।

यस कार्यालयबाट मिति २०८२-११-३ मा सञ्चालन हुने भनिएको वर्ग F तथा G को Trial परीक्षा हाललाई रद्द गरिएको जानकारी गराइन्छ।

उक्त परीक्षा पुनः सञ्चालन हुने मिति पछि सूचनामार्फत जानकारी गराइनेछ। परीक्षार्थीहरूलाई यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।