बर्ग (J1,J2,J4,I3) को ट्रायल परीक्षा रद्ध सम्बन्धी सुचना
मिति २०८३।०१।०४ गते शुक्रबार पुर्वनिर्धारित हेभि इकुपमेन्ट J1, J2, J4, I3 बर्ग को ट्रायल परीक्षा विशेष कारणवश स्थगित गरिएको व्यहोरा यसै सुचना मार्फत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
वि.सं:
नेपाल संवत: ११४६ चौलागा आमै - ३०
३ बैशाख, २०८३