वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०
२ फागुन, २०८२
यस कार्यालयबाट मिति २०८२-११-३ मा सञ्चालन हुने भनिएको वर्ग F तथा G को Trial परीक्षा हाललाई रद्द गरिएको जानकारी गराइन्छ।
उक्त परीक्षा पुनः सञ्चालन हुने मिति पछि सूचनामार्फत जानकारी गराइनेछ। परीक्षार्थीहरूलाई यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।